दफा ३०
लेखा र लेखापरीक्षण
(१) विश्वविद्यालयको आय व्ययको लेखा प्रचलित कानुन बमोजिम राखिनेछ ।
(२) विश्वविद्यालयको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
पोखरा विश्वविद्यालय ऐन, २०५३